Nepco Media - Nepal News

अस्पतालबाट उपचारका क्रममा फरार एक थुनुवा पुनः पक्राउ

अस्पतालबाट उपचारका क्रममा फरार एक थुनुवा पुनः पक्राउ

काठमाण्डौ ।  धनगढी स्थित सेती प्रादेशिक अस्पतालबाट उपचारका क्रममा फरार भएका एक थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ। लागूऔषध मुद्दामा थुनामा रहेका ३२ वर्षीय मुकेश राना अस्पतालमा उपचाररत अवस्थामै प्रहरीको निगरानी छल्दै फरार भएका थिए। प्रहरीका अनुसार...

पुरा पढ्नुहाेस्